
मुगु पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौँ – मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।
नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाईंको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।
उद्धारका लागी घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।



कागजपत्र |
