
राष्ट्रपति अस्वस्थ भएपछि टिचिङ अस्पतालमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् ।
उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकीलगायत समस्या देखिएपछि टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।
“भाइरल, रुखाखोकी हो । अहिले टिचिङ अस्पतालमा जाँच हुँदै छ,” उनले भने ।



कागजपत्र |
