पहिलो हाफमा बंगलादेशविरुद्ध नेपाललाई ३-० गोलको अग्रता


काठमाडौं – बंगलादेशविरुद्ध नेपालले पहिलो हापमा तीन गोलको अग्रता लिएको छ ।

२० मिनेटको फरकमा नेपालका नअञ्जन विष्टले ह्याट्रिक गरेका हुन् । साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७औं मिनेटमा विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० मिनेटपछि नै उनले थप एक गोल दुई गोल थपे ।

त्यसको १० मिनेटमा पुनस् उनले तेस्रो गोल गरेका हुन् । जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन । यो विष्टको १०औं अन्तर्राष्ट्रिय गोल हो । नेपालले बंगलादेशविरुद्ध २४औं खेल खेलिरहेको छ ।

प्रतिक्रिया