पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७४० जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

यो अवधिमा देशभर १३१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल एक हजार ९६६ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया