शुक्रबार सम्मका लागि सर्‍यो प्रतिनिधिसभाको बैठक


काठमाडौं – प्रतिनिधिसभाको बैठक सारिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।

बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ ।

प्रतिक्रिया