चिनियाँ भ्रमण टोलीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन (फोटोफिचर)


काठमाडौं  – नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ ।

सो अवसरमा उनीहरुको स्वागतमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो ।

ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ । राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ ।

प्रतिक्रिया