गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् भान्छेबाट राजीनामा


काठमाडौँ- अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्त भएकी गाउँपालिका अध्यक्षकी श्रमतीले राजीनामा दिएकी छन्।
गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले पालिकामा भान्सेको रुपमा आफ्नै श्रीमती जयसरालाई नियुक्त गरेका थिए। नियुक्तिपछि चौतर्फी आलोचना भएपछि जयसराले राजीनामा दिएकी हुन्।

प्रतिक्रिया