

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत्त घोषणा गरेका थिए ।
हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो ।
सवारी साधन सहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ ।

