वन निगमले माग्यो प्रमुख कार्यकारी अधिकृत (सूचनासहित)


काठमाडौं – वन तथा वातावरण मन्त्रालयअन्तर्गतको नेपाल वन निगम लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाइएको छ ।

सूचनाअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र सिंहदरबारस्थित मन्त्रालयको प्रशासन महाशाखामा गोप्य दरखास्त पेस गर्न सक्नेछन् ।

bb11661129611.jpg

 

प्रतिक्रिया