करेन्ट लागेर किशोरीको मृत्यु


सप्तरी – सप्तरीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा खडक नगरपालिका-११ लालपुरका लखन रामकी १६ वर्षीया छोरी कमला कुमारी राम रहेकी छिन् ।

नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया