जुत्ता कारखाना लागेको आगो नियन्त्रणमा, क्षणभरमै उद्योग भयो खरानी (फोटोफिचर)


काठमाडौं – काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आएको छ ।

अग्नी नियन्त्रक र सुरक्षाकर्मीको घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ ।

कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।

 

प्रतिक्रिया