नेपाल प्रहरीका ४५ एसएसपीको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – प्रहरी प्रधान कार्यालयले १३ वरिष्ठ उपरीक्षकको सरुवा र हालै बढुवा भएका ३२ जनाको पदस्थापन गरेको छ ।

मानव स्रोत विभागले बढुवा भएका सिद्धिविक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय लुम्बिनी र दानबबहादुर कार्यालयलाई सुर्खेत पदस्थापन गरेको छ । त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) महाशाखामा दिनेश कुमार आचार्यलाई पदस्थापन गरिएको छ ।

यस्तै यसअघि काज सरुवा भएका एसएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।

हेर्नुहोस सूचीः

 

प्रतिक्रिया