
आज वीपी जयन्ती, देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदै
काठमाडौं – नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।
कांग्रेस नेता तथा साहित्यकार कोइरालाको ४० औं जन्मजयन्ती बिभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो ।
सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ ।



कागजपत्र |
