कालिकोटकाे सिम्ले खोलामा हाईस दुर्घटना, ५ जना घाइते


कालिकोट – कालिकोटमा हाईस दुर्घटना भएको छ ।

कालिकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो ३ः ४५ बजेतिर दुर्घटना भएको हो ।

हाईस खाडाचक्र नगरपालिका–८ सिम्ले खोला भन्ने ठाउँमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए ।

उनका अनुसार दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घटनाको पुरा विवरण भने आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया