आज स्कटल्याण्डको सामना गर्दै


काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपाललले बलियो प्रतिस्पर्धी स्कटल्याण्डसँग खेल्दै छ। स्कटल्याण्डको ग्लासगोमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल बुधबार पहिलो जितको खोजीमा हुनेछ।
स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियामाथि ७७ रनको जित हात पारेको थियो।

 

प्रतिक्रिया