
नागरिकता विधेयक प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा
काठमाडौं – प्रतिनिधि सभाको बुधबबार बस्ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।
बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ पेश गर्ने उल्लेख छ ।
यसका साथै बुधबारको बैठकमाद नेपाल रेल्वे विधेयक तथा औषधी (तेस्रे सम्शोधन विधेयक २०७९ तगाय विभिन्न विधेयक प्रस्तुत गर्ने सकर्यसुचिमा छ ।




कागजपत्र |
