

नेपाल आँखा अस्पतालमा खुल्यो जागिर

काठमाडौं- नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै आँखा अस्पतालले आवेदन आह्वान गरेको हो।
पाँचौं तहदेखि नवौं तहसम्म आवेदन माग गरिएको छ। आवेदन साउन ४ गतेभित्र दिइसक्नु पर्नेछ। सर्टलिष्टमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने आँखा अस्पतालले जनाएको छ।

