

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं – आज (मंगलबार) मन्त्रिपरिषदको बैठक बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषिदको कार्यालयमा बैठक बस्न लागेको हो । मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए ।
पछिल्लो समय मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो ।

