कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा


काठमाडौं – कर्णाली सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ ।

प्रतिक्रिया