
पेट्रोलियमको मूल्य घटेसँगै घट्यो गाडी भाडा, कुन रूटमा कति पुग्यो ?
काठमाडौं – सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।
पेट्रोलियमको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।
सरकारले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो ।
हेर्नुहोस नयाँ भाडादर :



कागजपत्र |
