रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


रुकुम – रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका-११ छोटेटारमा हिजो बेलुकी जिप दुर्घटना हुंदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक रुकुम पश्चिमको बाफिकोट गाँउपालिका-८ दुलीका अन्दाजी २६ बर्षीय प्रकाश घर्ति र सोही स्थानका अन्दाजी २४ बर्षीय कविराम विक रहेका छन् ।

 

प्रतिक्रिया