एसपीपीमा नेपाल संलग्न हुँदैन भन्‍ने सन्देश अमेरिकालाई पठाउन संसदीय समितिको निर्देशन


काठमाडौँ- अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी)मा नेपाल संलग्न हुँदैन भन्ने सन्देश पठाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।

प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि यस्तो निर्देश गरेको हो।

प्रतिक्रिया