पूर्वराजा ज्ञानेन्द्र बैंकक प्रस्थान


काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड प्रस्थान गरेका छन् । शुक्रबार निजी भ्रमणका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी बैंकक प्रस्थान गरेका हुन् ।

शाहले बैंकक निजी कामका लागि गएको र कहिले फर्कने भन्ने कुरा टुंगो नलागिसकेको उनको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया