विराट कोहली बने छोरीका बुबा, अनुष्काले बनिन् आमा


काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहली छोरीका बाबु बनेका छन् । कोहली पत्नी एवं बलिउड नायिका अनुश्का शर्माले छोरीलाई जन्म दिएकी हुन् ।

मुम्बईस्थित केन्डी अस्पतालमा दिउँसो बिराट–अनुस्का दम्पतीले छोरीलाई जन्म दिएका हुन् ।

आफु बाबु बनेलगत्तै कोहलीले सामाजिक सञ्जालमार्फत आफू छोरीको बाबु बनेको जानकारी दिएका हुन् ।

उनीहरूले छोरी जन्माएपछि उनीहरूलाइ बधाइ दिने क्रम अत्याधिक बढेको छ ।

Image

प्रतिक्रिया