संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै


काठमाडौं – संघीय संसद अन्तर्गत आज (मंगलबार) दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९र०८० को बजेटबारे विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटेको मन्त्रालयगत छलफलमा सांसदहरुले बोल्ने क्रम नसकिएकोले आज पनि सांसहरुले यसमाथि छलफल गर्नेछन् ।

प्रतिक्रिया