इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णयविरुद्ध राँके जुलुस


काठमाडौं – सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध १०० ग्रुपले राँके जुलुस निकालेको छ ।

सोमबार साँझ काठमाडौंको अनामनगरमा उक्त समूहले राँके जुलुस निकालेको हो ।

उनीहरूले ‘हाम्रो भाषा (देवनागरीक लिपि) नेपाली भाषालाई कायम गर’लगायतका नारा लेखिएका ब्यानरसहित राँके जुलुस निकालेका हुन् ।

प्रतिक्रिया