नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)


काठमाडौ‌ं – नुवाकोटस्थित सिसडोल डम्पिङ साइट । यो काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

 

प्रतिक्रिया