हुम्लामा जहाजको पर्खाइमा सर्वसाधारण


सिमकोट – जिल्ला बाहिर जान सिमकोट विमानस्थलमा जहाजको पर्खाइमा बसेका हुम्लाका विद्यार्थी र सर्वसाधारण । जहाज भने आइपुगेको छैन ।

हुम्लामा सर्वसाधारणले बर्षाैदेखि यही समस्या भाेग्दै आइरहेकाे भएपनि यसकाे न्यूनिकरणमा सम्वन्धित् निकायकाे ध्यान जान सकेकाे छैन । तस्बिरः दाने बोहरा/रासस

 

प्रतिक्रिया