काठमाडौं–१९ मा कांग्रेसको प्यानलै विजयी


काठमाडौं- काठमाडौं महानगरपालिकाको वडा नं. १९ मा नेपाली कांग्रेका उमेदवार राजेशकुमार श्रेष्ठ १ हजार २०० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । यो वडामा नेपाली कांग्रेस प्यानलै विजयी भएको हो ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार  चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरेका जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया