

बागमती गाँउपालिकाले सुत्केरीलाई भत्ता दिने

उनले सुत्केरीलाई दुई हजार भत्ता दिन लागेकाे बताए। उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए । साथै, पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्ने समेत निर्णय भएको छ ।
सपथग्रहणसँगै बागमती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि सपथ खुवाएका थिए ।

