भरतपुर महानगरपालिकाको मतगणना सुरु


भरतपुर  – भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । महानगरको वडा नम्बर १(ख) बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

भरतपुरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेणु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी र गठबन्धनको बागी उम्मेदवारको रुपमा कांग्रेस नेता जगन्नाथ पौडेल उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया