युक्रेनको रुबिझ्ने शहर रुसको कब्जामा


काठमाडाैं – युक्रेनको रुबिझ्ने शहर रुसी सैनिकहरूको नियन्त्रणमा पुगेको त्यहाँका मेयरले पुष्टि गरेका छन् ।

युक्रेनी सैनिकहरू शहरबाट पछि हट्न बाध्य भएको पनि उनले बताए ।

रुसी सैनिकहरूको गोलीको वर्षा युक्रेनी सैनिकहरूले झेल्न नसकेको जानकारी पनि उनले दिए । एजेन्सी

प्रतिक्रिया