


सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री बोहराले दिए राजिनामा

कैलाली- सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजिनामा दिएका छन्।
पत्रकार सम्मेलन को आयोजना गरि राजिनामा दिएका हुन् ।
ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले भर्खरै पदबाट राजिनामा दिएका हुन्।

