सुनवाइकै क्रममा इजलासबाट बाहिरिए न्यायाधीश कार्की


काठमाडौं – न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई भइरहेको संवैधानिक इजलास छाडेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सुनुवाई जारी रहेकै अवस्थामा कार्कीले इजलास छाडेका हुन् ।

यसअघि पुस १० गतेको सुनुवाईमा बसेका कार्कीले आज (बुधबार)को इजलासमा केही समय बसेपछि भर्खरै छाडेका छन् ।

प्रतिक्रिया