
अझै तीन दिन हावाहुरी र चट्याङसहित पानी पर्ने, सावधानी अपनाउन माैसमविद्को आग्रह
काठमाडाैँ- कम्तीमा तीन दिन देशभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले (सोमरबा बिहान) पनि काठमाडौंसहित बागमती प्रदेश, प्रदेश १ र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



कागजपत्र |
