
आजदेखि देशभर नयाँ भर्ना अभियान
काठमाडाैँ– सरकारले आज (शुक्रबार) देखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु गर्दैछ। आगामी जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने तयारीअनुसार आजबाट भर्ना अभियान सुरु गर्न लागिएको हो।



काठमाडाैँ– सरकारले आज (शुक्रबार) देखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु गर्दैछ। आगामी जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने तयारीअनुसार आजबाट भर्ना अभियान सुरु गर्न लागिएको हो।


Previous Post: मधेसमा आज जुडशीतल मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा
Next Post: गठबन्धन दलको तालमेल चटक : केन्द्रमा मेल जिल्लामा बेमेल
काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर संघर्षरत अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको धनगढीबाट २४औँ सत्याग्रह — विस्तृतमा
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय — विस्तृतमा
बागमती – बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । — विस्तृतमा
काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद — विस्तृतमा
पर्वत — स्वर्गीय श्रीमान् तथा पिताको स्मृतिमा फलेबास नगरपालिका वडा नं. ३ शंकरपोखरीका भुसाल परिवारले विद्यालयलाई सहयोग गरेका छन् — विस्तृतमा
काठमाडौं – -राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव — विस्तृतमा
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो। — विस्तृतमा
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अबदेखि अनलाइनमार्फत मात्र — विस्तृतमा
काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा पेस गरिएका नक्कली कागजात प्रकरणमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नताबारे छानबिन — विस्तृतमा
काठमाडौं – विद्यालय पोशाक खरिद प्रक्रियामा खुला बजार प्रणाली लागू गर्न माग गर्दै नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, — विस्तृतमा
चितवन- अत्यधिक गर्मीका कारण विद्यालय बन्द भए पनि नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन नयाँ अभ्यास — विस्तृतमा
नेपालगन्ज – बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । पछिल्ला केही दिनयता — विस्तृतमा