

मधेश प्रदेशमा सत्ता गठबन्धन दलहरूको बैठक जारी

सोमवार मात्रै गठबन्धनका दलहरूको गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल आएसँगै जिल्ला र प्रदेशमा छलफलले तिव्रता पाएको छ ।
आजको बैठकले गठबन्धनका समबन्धमा उत्पन्न आसंकाहरूलाई समाप्त गर्ने विश्वास नेताहरूले लिएका छन् ।

