जनता आऊँ, राजा ल्याऊँः कमल थापा


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजा र जनता मिलेर देश बनाउनुपर्ने बताएका छन्।

शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछि भएको कोणसभामा उनले हिन्दूत्वका विषयमा सम्झौता नहुने बताए। उनले जनता आउँ, राजा ल्याऊँ भन्ने नारा लगाएका थिए।

सरकार र व्यवस्था असफल भएको भन्दै राजासहितको प्रजातन्त्रका पक्षमा सकड आन्दोलन हुने बताए। उनले सडकबाटै राजसंस्था फिर्ता ल्याउने घोषणा समेत गरे।

प्रतिक्रिया