
तनहुँबाट १३ वर्षीया बालिका बेपत्ता
तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन्। सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता हुन्।


काठमाडाैं – नेपालको राजनीतिमा पछिल्ला केही वर्षमा एकपछि अर्को नयाँ अनुहार असाधारण गतिमा शक्तिमा पुगे। बालेन्द्र शाह, रवि लामिछाने, — विस्तृतमा
पर्सा – वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र एसएलआरका गोली बरामद गरेको छ। वीरगन्ज — विस्तृतमा
काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आजदेखि दुईतर्फी सवारी साधन चल्न थालेका छन्। भोटेकोशी नदीमा आएको बाढीका कारण सडक — विस्तृतमा
काठमाडौं- सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र — विस्तृतमा
काठमाडौं- कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको — विस्तृतमा
काठमाडौं – चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चारजनाको शव फेला परेको छ । बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चार — विस्तृतमा
काठमाडौं – सरकारले रसुवाको भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ — विस्तृतमा
उदयपुर – उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका –०७ अधेरीस्थित सडक-खण्डमा ट्रक र यात्रुबाहक माईक्रो बस (हायस) एक-आपसमा ठक्कर खाँदा हायस — विस्तृतमा
काठमाडौं – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान — विस्तृतमा
सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका — विस्तृतमा
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। — विस्तृतमा
काठमाडौं – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, — विस्तृतमा