

त्रिदेशीय टी–२० श्रृङ्खला : आज नेपालले पीएनजीको सामना गर्दै

काठमाडौँ– त्रिदेशीय टी–२० श्रृङ्खलाविरुद्ध सोमबार नेपालले पपुवा न्युगिनी९पीएनजी०विरुद्ध खेल्दै छ। टीयू क्रिकेट मैदानमा हुने खेल साढे १२ बजे सुरु हुनेछ। नेपालले सन् २०१५ पछि पहिलोपटक टी–२० क्रिकेटमा पीएनजीको सामना गर्न लागेको हो।
सन् २०१५ मा भएको खेलमा पीएनजीले नेपालमाथि ८ विकेटको जित हात पारेको थियो।
नेपालले बुधबार मलेसियासँग खेल्नेछ। नेपालले वान डेका तीन दुई खेल पीएनजीसँगै हारिसकेको छ। नेपालले आज उक्त हारको बदला लिन सक्नेछ।

