प्रचण्ड भेट्न खुमलटार पुगिन् चिनियाँ राजदूत यान्छी


काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

राजदूत यान्छी बुधबार बिहान प्रचण्डलाई  भेट्न खुमलटार पुगेको जनाइएको छ ।

प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको खुमलटार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया