काठमाडौंको मनोहरामा ‘शंकास्पद’ वस्तु फेला


काठमाडौं – काठमाडौंको मनोहरामा आज शंकास्पद वस्तु फेला परेको छ। मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर फेला परेको हो।

बम निस्क्रिृय बनाउन नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ।

यसअघि सोमबार संघीय संसद भवन अगाडी पनि शंकास्पद वस्तु फेला परेको थियो। तर कुकरभित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो।

प्रतिक्रिया