
कैलाली कांग्रेसको अधिवेशन अपडेट: तीन सय ५५ मत खस्यो
कैलाली – कांग्रेस कैलालीमा जारी निर्वाचनमा अहिलेसम्म तीन सय ५५ मत खसेको छ। नयाँ नेतृत्वका लागि नारायण दत्त भट्ट, प्रकाश बम र रामबहादुर कलेलको प्यााल मैदानमा छन्।
कांग्रेस कैलालीमा दुई हजार पाँच सय ७५ मतदाता छन्।



कागजपत्र |
