नेकपा वैधानिक विवाद निरुपण थालेको प्रमुख आयुक्त थपलियाको घोषणा


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी कुन चाहिँ आधिकारीक भन्ने विवादको निरुण सुरु गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन्।

प्रचण्ड–नेपाल समूहले दिएको आवेदन लिएपछि प्रमुख आयुक्त थपलियाले यसो भनेका हुन्। उनले कानुन र सर्वोच्च अदालतले दिएका नजिरका आधारमा निरुपण हुने बताए। प्रचलित कानुनका आधारमा नै आयोगले निर्णय लिने बताइएको छ।

प्रतिक्रिया