


प्रतिनिधिसभा संसद स्थगित

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूचीमा रहे पनि भोलीसम्मका लागि स्थगित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् ।
सरकारको आग्रहमा सभामुख सापकोटाले बैठक भोलि १ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।

