मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं – मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित जारी बैठकमा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल भइरहेको छ ।

साथै एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा पनि सो बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया