
प्रतिनिधि सभा विघटनसम्बन्धी रिट संवैधानिक इजलाशमा सुनुवाईको आदेश
काठमाडौं– प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाई संवैधानिक इजलाशमा पुगेको छ।
शुक्रबार हुने संवैधानिक इजलाशमा हेर्नेगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासको आदेश भएको छ। आजको इजलाशमा १२ वटा रिट निवेदन थिए।



कागजपत्र |
