प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेट


काठमाडाैं – प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत साहिद हैदर शाहबीच भेटघाट भएको छ ।

द्वीआपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।

यसले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर हुन थप मदत पुग्ने सेनाले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया