१४ कर्मचारीलाई बढुवा गर्न सिफारिस (सूचीसहित)


काठमाडाैँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ। नेपाल प्रशासन सेवाअन्तर्गत लेखा समूह, रा.प. द्वितीय श्रेणीमा कर्मचारीहरूलाई बढुवा गर्न मन्त्रालयले सिफारिस गरेको हो।

सार्वजनिक सूचनाअनुसार राजस्व समूह, रा.प. द्वितीय श्रेणीमा पनि कर्मचारीको बढुवा गर्न सिफारिस गरिएको छ।

प्रतिक्रिया