काठमाडाैंका सबै संग्रहालय भोलिदेखि अनिश्चितकालका लागि बन्द


काठमाडाैं – काठमाडाैं उपत्यकामा रहेका सबै संग्रहालयहरु भोलिदेखि बन्द गरिने भएका छन् ।

उपत्यकाका तीन वटै (भक्तपुर, ललितपुर, काठमाडाैं) जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार सबै संग्रहालयहरुले अनिश्चितकालका लागि बन्द गरिएको सूचना जारी गरेका छन् ।

काठमाडाैं उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित चारवटा संग्रहालयसँगै मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।

प्रतिक्रिया